शेयर बजार पाँच अङ्कले घट्यो

काठमाडौं । विगत केही दिनदेखि उकालो लाग्दै आएको धितोपत्र बजार आज भने ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज बजार करिब पाँच अङ्कले ओरालो लागेर एक हजार ५८२ बिन्दुमा आइपुगेको हो । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ०.८८ बिन्दुले घटेको छ । कुल १५० कम्पनीको २० लाख ४० हजार … Continue reading शेयर बजार पाँच अङ्कले घट्यो